भारतीय अभिनेत्री कंगना लेख्छिन्- अब सगरमाथाकाे यात्रा बन्द गर्नुहोस् !!

मुम्बई, १७ जेठ । भारतीय अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरमा देखिएको फोहोरको भिडियो पोस्ट गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेकी छन् ।   भिडियोमा आधार शिविरमा रहेको टेन्ट बाहिर फोहोर थुप्रिएको देखाइएको छ । उनले आफूलाई भगवानको प्रिय सम्झने मानिसले वास्तविकता जाच्नुपर्ने सुझाव दिएकी छन् । ‘एभरेष्ट यात्रा बन्द गर्नुहोस् वा यसलाई ठीक […]

पुरा पढ़नुश

अमिर खान ‘दंगलकी छाेरी’ फातिमा सानासँग डेटमा

मुम्बइ, १४ जेठ । अमिर खान आजकल चर्चामा छन्, जसको कारण कुनै आगामी फिल्मसँग नभई उनको व्यक्तिगत जीवनसँग जोडिएको छ । वास्तवमा, हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग देखिएकी थिइन् ।   यसै क्रममा दुवैलाई सँगै देखेपछि सामाजिक सञ्जालमा अभिनेताको डेटिङको हल्लाले तिब्रता लिएको थियो र फ्यानहरुले आ–आफ्ना प्रतिक्रिया दिएका थिए । […]

पुरा पढ़नुश

सलमान खानको सुरक्षाकर्मीवाट बिक्कि कौशल माथी ‘असहज’ ब्याबहार

मुम्बई, १३ जेठ । आइफा अवार्ड २०२३ सुरु हुन लागेको छ । यस अवार्ड शोमा सहभागी हुन बलिउड स्टारहरु अबुधाबी जान थालेका छन् । यसैबीच अभिनेता विक्की कौशलले नराम्रो अनुभवको सामना गर्नुपरेको छ ।   यो नराम्रो अनुभव अरु कसैको कारणले नभई बलिउडका भाइजान अर्थात सलमान खानको सुरक्षाका कारण भोग्नुपरेको छ ।   वास्तवमा आइफा […]

पुरा पढ़नुश

अभिनेता आदित्य सिंह राजपूत मृत्युमा ‘लागु औषधको कनेक्सन’

मुम्बई, ९ जेठ । भारतीय अभिनेता, मोडल तथा कास्टिङ डिरेक्टर आदित्य सिंह राजपूत मृत भेटिएका छन् ।   ‘मैंने गान्धीको नहीँ मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्मका अभिनेता आदित्य मुम्बईको अँधेरीस्थित घरको बाथरुममा मृत भेटिएका हुन् । यद्यपि उनको मृत्युको कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन । आदित्यका साथी र भवनको सुरक्षागार्डले आदित्यलाई तुरुन्त […]

पुरा पढ़नुश

झुटो समाचार बनाउने युट्युव च्यानल बिरुद्ध ऐश्वर्य रायको छोरीको उजुरी

मुम्बई, ७ बैशाख । ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्याले केही युट्युब च्यानलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दिएकी छन् ।   यी युट्युब च्यानलले केही दिनअघि आराध्याको स्वास्थ्यको बारेमा झुटो समाचार चलाए पछि आराध्याले उजुरी दिएकी हुन । आफ्नो याचिकामा आराध्याले ती च्यानल र तिनका सामग्रीमाथि प्रतिबन्ध लगाउन माग गरेकी छिन् । अदालतले २० […]

पुरा पढ़नुश

सेटमा फाटेको जुत्तामा पुग्छन् सलमान

मुम्बई, ६ वैशाख । बलिउड अभिनेता सलमान खान हालका दिनमा फिल्म ‘किसी का भाई किसी की जान’का कारण चर्चामा छन् । अप्रिल १२ मा रिलिज हुने फिल्मका लागि उनका फ्यान ब्यग्र प्रतिक्षामा छन् । फिल्ममा उनले शहनाज गिलसँग रोमान्स गर्दैछन् । फिल्मका अन्य दुई कलाकार पलक तिवारी र जस्सी गिलका अनुसार फिल्मको सुटिङ सेटमा अभिनेता […]

पुरा पढ़नुश

‘सडक २’कि बलिउड अभिनेत्री क्रिसन दुबईको जेलमा

मुम्बई, ४ वैशाख । । बलिउड अभिनेत्री क्रिसन परेरा लागुऔषध मामलामा यतिबेला दुबईको जेलमा छिन् । ‘सडक २’ र ‘बाटला हाउस’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई अरबका प्रहरीले युएईको शारजाह सेन्ट्रल जेलमा राखेका छन् । करिब दुई हप्ताअघि प्रहरीले उनलाई लागुऔषधको आरोपमा पक्राउ गरेको थियो । परिवारका अनुसार शारजाह विमानस्थलमा ओर्लानासाथ उनीसँग कसैको सम्पर्क भएको […]

पुरा पढ़नुश

नम्बरी सुनको फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं, १ वैशाख । राजु गिरीको निर्देशन रहेको सिनेमा नम्बरी सुनको नयाँ वर्षको अवसर पारेर शुक्रबार फस्टलुक पोस्टर सार्वजनिक गरेको छ।   सिनेमाका दुई मुख्य पात्र गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । सिनेमाले आफ्नु रिलिज मितिपनि  तय गरेको छ। सिनेमा आगामी भदाै१ गतेबाट प्रदर्शनमा आउँदै छ । नारायण खातीको शब्द कथा तथा प्रस्तुति […]

पुरा पढ़नुश

‘प्रसाद २’ रिलिज गर्न दिने बोर्डको निर्णयअनुसारकै अदालतको आदेश सम्मानजनक छः अध्यक्ष केसी

काठमाडौं, २८ चैत । उच्च अदालत पाटनले नेपाली चलचित्र ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको मुद्दामा रिट निवेदक केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै अब उक्त चलचित्रको सार्वजनिक प्रदर्शन गर्ने बाटो खुलेको छ । यसअघि चैत २४ गते रिलिज तय भएको […]

पुरा पढ़नुश

भोजपुरी अभिनेत्री आंकक्षा आत्महत्या प्रकरणमा एक गायक पक्राउ

मुम्बई, २५ चैत । भोजपुरी अभिनेत्री आकांक्षा दुबेको आत्महत्या प्रकरणका आरोपी गायक समर सिंह पक्राउ परेका छन् ।   समर सिंहमाथि आकांक्षालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ । भारतीय प्रहरीले उनी माथी आत्महत्या दुरुत्साहनको बिषयमा सोधपुछ गर्नेछ ।   समर सिंहलाई वाराणसी आयुक्तालयको अपराध शाखाले गाजियाबादबाट पक्राउ गरेको हो । प्रहरीले लामो समयदेखि समर […]

पुरा पढ़नुश