ऋषि बने नयाँ इण्डियन आइडल

मुम्बई, २० चैत । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १३’ को उपाधि ऋषि सिंहले जितेका छन् । अडिसन राउण्डदेखि नै निर्णायक र दर्शकको नजरमा परेका उनले उपाधि जितेका हुन् ।   उत्तर प्रदेशको अयोध्याका ऋषिले २५ लाख रुपैंयाँ र एक कार पनि जितेका छन् । शोमा कोलकाताकी देवोष्मिता राय फस्ट रनरअप र जम्मू कश्मीरका […]

पुरा पढ़नुश

रजनीकान्तको बाबाले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

मुम्बई, १६ चैत । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले रजनीकान्तको तमिल फिल्म ‘बाबा’ बक्सअफिसमा फ्लप भएपछि आफूलाई साउथ फिल्मबाट अफर आउन बन्द भएको खुलासा गरेकी छन् । यद्यपि यो फिल्म सन् २०२२  डिसेम्बरमा पुनः रिलिज हुँदा भने हिट भएको थियो ।   मनिषाले ‘बम्बे’, ‘इण्डियन’ र ‘मुधालवन’ जस्ता साउथ फिल्ममा पनि अभिनय गरेकी […]

पुरा पढ़नुश

‘ठिटो झापाको’मा गायक आशिषसँग रोमान्टिक बनिन् शनिशा

काठमाडौं, १५ चैत।  गायक आशिष सचिनको  ‘ठिटो झापाको’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक सचिनसँगै गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतमा  शब्द तथा संगीत सन्तोष सुनुवारको रहेको छ । पर्यटकीय नगरी इलाम र झापामा छायांकन गरिएको सार्वजनिक गीतमा गायक सचिनसँगै मोडल शनिशा भट्टराइको अभिनय देख्न सकिन्छ । गहिरो प्रेममा परेको एक प्रेमील […]

पुरा पढ़नुश

अभिनेत्री मीनासँग दोस्रो विवाह गर्दै धनुष

मुम्बई, १२ चैत । तमिल फिल्म उद्योग यतिबेला चर्चामा छ । खास गरी तमिल सुपरस्टार धनुषले अभिनेत्री मीना विद्या सागरसँग विवाह गर्ने तयारी रहेको खबर बाहिर पछि तमिल उद्योग चर्चामा आएको हो । यी दुवै कलाकार एकल अभिभावकको भूमिका निभाइरहेका छन् ।   मीना साउथ फिल्मकी ठूलो स्टार हुन् । उनले तमिल, तेलुगु, कन्नड, मलयालम […]

पुरा पढ़नुश

भाइ र पूर्वपत्नीविरुद्ध नवाजुद्दीनकाे मानहानी मुद्दा, सय करोड क्षतिपूर्ति माग

मुम्बई, १२ चैत । केही समययता पारिवारिक तनावमा रहेका बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले आफ्नो भाइ शमसुद्दीन र पूर्वपत्नी अन्जना पाण्डेविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् ।   नवाजुद्दीनले भाइ र पूर्व पत्नीको भ्रामक दावीका कारण आफ्नो मानहानी र उत्पीडन भएको भन्दै क्षतिपूर्तिवापत सय करोड रुपैंयाँको मागसमेत गरेका छन् । नवाजुद्दीनका वकिल सुनील कुमारले मुद्धा दर्ता गरेका हुन् […]

पुरा पढ़नुश

जान थाले पल शाह सार्वजनिक कार्यक्रममा

काठमाडौं, १ चैत । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।   यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दाेष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक […]

पुरा पढ़नुश

अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट

काठमाडौं, २४ फागुन ।  अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बिहीबार विवाह गर्ने तयारी गरेका उनीहरुले बुधबार इन्गेजमेन्टको भएको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुसी छौँ ।  आशिर्वाद […]

पुरा पढ़नुश

सुटिङका क्रममा अमिताभ बच्चन घाइते

मुम्बई, २२ फागुन । फिल्मी सुटिङका क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावादमा भएको सुटिङको क्रममा आफू घाइते भएको उनले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् । एक्सन सिनको सुटिङका क्रममा करङमा चोट लागेपछि उनको हैदरावादमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको र हाल मुम्बईस्थित आफ्नो घरमा आराम गरिरहेका […]

पुरा पढ़नुश

एक हजार २६ करोड संकलनसहित पठान किर्तिमानीमा

काठमाडौं, २१ फागुन ।  शाहरुख खान अभिनित पठानले १०२६ करोड संकलन गरेको छ ।   गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ ।   यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दा माथीको किर्तिमानलाई तोडदै बलिउडको पठानले सबैभन्दा बढी रकम […]

पुरा पढ़नुश

पठानको कमाई १ हजार २० करोड भन्दा बढी

मुम्बई, १६ फागुन । शाहरुख खान अभिनित पठानले १ हजार २० करोडको ब्यापार गरेको छ । यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।   गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखाको सहित दिपिका पादुकोण, जोन अब्राहमलगायत छन ।   झन्डै ४ बर्ष पछि फर्केका शाहरुखनलाई […]

पुरा पढ़नुश