पठान अन्ततः एक हजार करोड क्लबमा पुग्ने निश्चित

मुम्बई, ९ फागुन । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ ।   सोमवारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज फिल्मले जनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ । […]

पुरा पढ़नुश

अभिनेत्री करिष्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ

काठमाडौं, ५ फागुन । चरित्र हत्या आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्युबसहित सामाजिक सञ्जालमा भाइरल व्यक्तिको रुपमा चिनिएका खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । अभिनेत्री करिष्मा मानन्धरले युट्युबमा अन्तर्वार्तामा दिने क्रममा आफ्नो चरित्रहत्या गरेको उनीविरुद्ध उजुरी दिएकी थिइन् । सोही आधारमा उनलाई ब्युरोले पक्राउ गरेको हो

पुरा पढ़नुश

‘भ्यालेन्टाइन डे’मा कार्कीको ‘आभारी छु’ गीत सार्वजनिक

काठमाडौं, २ फागुन । आनन्द कार्की, बिगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सम्मानित ब्यक्तित्व हुन । उनै सदबहार बरिष्ठ गायक कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ।   ‘भ्यालेन्टाइन डे’ को अवसरमा प्रेमी प्रेमिकाका प्रति समर्पित गर्दै नयाँ गीत ‘आभारी छु’ सार्वजनिक गरेका छन । उनले यो गीत आफनै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका […]

पुरा पढ़नुश

शाहरुख खानले भने, ‘मुश्किलले एक्सन हिरो बनेको छु’

काठमाडौं, २९ माघ । बलिउडका बादशाह शाहरुख खानले मुश्किलले एक्सन हिरो बनेको बताएका छन् । बलिउडमा शाहरुखको पठानले धुम मचाईरहेको बेला यस्तो प्रतिक्रिया दिएका हुन । उनले भनेका छन, ‘अरे यार मुश्किलले एक्सन हिरो बनेको छु, तिमी अझै राज (दिलवाले दुल्हनीया ले जाएंगेको हिरो) जस्तै होस भन्ने चाहान्छौ, राज त सबैको घरमा छ ।’ शाहरुख […]

पुरा पढ़नुश

राखी सावन्तको पति पक्राउ, भन्छिन– म अब बस्न सक्दिन, डिर्भोस चाहान्छु।

मुम्बई, २४ माघ ,एजेन्सी । राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ  गरेको छ। मंगलवार पक्राउ परेको दुर्रानीलाई धारा ५०४m ५०६, ३३२ र ४०६ को उलङघन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन । अन्तत: उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेशन लगेको हो । पक्राउ गरिएका […]

पुरा पढ़नुश

ब्लकब्लस्टर हुदैँ शाहरुखको पठानले कमायो ७८० करोड।

मुम्बई, २३ माघ शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ। यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो। फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो। पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन […]

पुरा पढ़नुश

पठान सफल हुँदा आमिर खान विस्थापित !

मुम्बई, २० माघ । फिल्म ‘पठान’को सफलता अभिनेता शाहरुख खानका लागि पुनः एकपटक बलिउडमा आफूलाई स्थापित गराउने माध्यम बनेको छ । फिल्मले विश्वव्यापी रुपमा ६५० करोड बढीको व्यापार गरिसकेको छ । चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले दर्शकमाझ ‘मास हिस्टेरिया’नै सिर्जना गरेको छ । यो फिल्मको सफलताको पछाडि फिल्मसँग जोडिएको विवाद पनि प्रमुख बन्यो । […]

पुरा पढ़नुश

मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ?

मुम्बई, १७ माघ । अभिनेता शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’मार्फतको सफल कमब्याकलाई अझ सफल बनाइरहेका छन् । सिद्धार्थ आनन्द निर्देशित यो फिल्ममा शाहरुखसँगै दर्शकले जोन अब्राहम र दीपिका पादुकोणको कामको उत्तिकै तारिफ गरिरहेका छन् । शाहरुखको मन्नतस्थित बालकोनी उनका लागि सधैं प्रिय छ । यही स्थानबाट उनी फ्यानलाई प्रति अभिवादन गर्छन् । शाहरुख फ्यानलाई अभिवादन […]

पुरा पढ़नुश

२०० करोड रुपैयाँको क्लबमा बादशाह ।

मुम्बई, १६ माघ । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ ले हालैमात्र दुई सय करोड रुपैयाँ क्लबमा पाइला चालेको छ । योसँगै शाहरुखले पुनः दुई सय करोडको ताज आफ्नो शीरमा राख्न पाएका छन् । शाहरुख एक उदाहरण मात्र हुन् । यहाँ दुई सय करोड क्लबमा सामेल बलिउडका १० कलाकारको बारेमा प्रस्तुत गरिएको छ । सलमान खान: सलमान खान […]

पुरा पढ़नुश

पठानले राखेका यी १० रेकर्ड।

मुम्बई, १३ माघ । फिल्म ‘पठान’मार्फत अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक बलिउड बक्सअफिसका लागि धमाकेदार बनेको छ । फिल्मले रिलिजको पहिलो दिन नै बलिउड ‘सकिएको’ मान्ने ट्रोलर्सको होस नै उडाइदिएको छ । फिल्मले पहिलो दिनमै भारतमा करिब ५४ करोडको व्यापार गरेको छ । हिन्दी फिल्मको इतिहासमा फिल्म रिलिजको दिन नै यति बम्पर ओपनिङ सायदै […]

पुरा पढ़नुश