अभिनेत्री करिष्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ

मनोरंजन समाचार

काठमाडौं, ५ फागुन । चरित्र हत्या आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्युबसहित सामाजिक सञ्जालमा भाइरल व्यक्तिको रुपमा चिनिएका खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

अभिनेत्री करिष्मा मानन्धरले युट्युबमा अन्तर्वार्तामा दिने क्रममा आफ्नो चरित्रहत्या गरेको उनीविरुद्ध उजुरी दिएकी थिइन् । सोही आधारमा उनलाई ब्युरोले पक्राउ गरेको हो

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *