सलमान खानका भाइ अरबाज खानले गरे बिबाह
मुम्बइ, ९ पुस । बलिउड अभिनेता अरबाज खानको भव्य विवाह उनकी बहिनी अर्पिता खानको घरमा भएको छ । कलाकार अरबाज खानले मेकअप आर्टिस्ट शौरासँग दोस्रो विवाह गरेका हुन । यो भव्य विवाहमा सहभागी हुन सलमान खानको परिवारसहित धेरै स्टार अर्पिताको घर पुगेका थिए । अरबाज र शौराको विवाहको लागि सलमान खानकी बहिनी अर्पिता खानको […]
पुरा पढ़नुश