सलमानको घर बाहिर गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !

मुम्बई ,१९ बैशाख  । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन् । प्रहरीले सलमान खानको घरबाहिर गोली हान्ने […]

पुरा पढ़नुश

पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हंगामा

नयाँदिल्ली, १९ बैशाख । भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ ।   एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई जनता दल (सेक्युलर) बाट हटाउने माग पार्टीभित्र उठ्न थालेको छ । हुबल्लीमा जेडीएस कोर कमिटीको बैठक बस्दैछ, जसमा प्रज्वल रेवन्नालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्न सक्छ […]

पुरा पढ़नुश

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौँ ,१८ बैशाख । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ । यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो […]

पुरा पढ़नुश

भारतमा भयानक दुर्घटनाः ८ को मृत्यु २३ घाइते

नयाँदिल्ली, १७ बैशाख । भारतको छत्तीसगढको बेमेटारामा पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएको छ ।   सो भयानक दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् भने २३ जना घाइते भएका छन् ।   भारतीय प्रहरीका अनुसार जसमध्ये ४ जनाको अवस्था […]

पुरा पढ़नुश

भारतका पुर्व प्रधानमन्त्रीका छोरा माथी यौन शोषणको आरोप

नयाँदिल्ली, १७ बैशाख । पूर्व प्रधानमन्त्री एचडी देवगौडाका छोरा एचडी रेवन्ना र नाति प्रज्वल रेवन्नाविरुद्ध यौन शोषणको आरोपमा एफआईआर दर्ता भएको छ ।   एचडी रेवन्ना कर्नाटक सरकारमा पूर्व मन्त्री भइसकेका ब्यक्ति हुन । । प्रज्वल रेवन्ना कर्नाटकको हसन लोकसभा सीटबाट सांसद र जीडिएसका उम्मेदवार हुन्।   उनीहरुले घरमा भान्सामा काम गर्ने एक महिलाको उजुरीको […]

पुरा पढ़नुश

इंस्पेक्टर मनोज शर्माद्वारा अवैध आर्केष्ट्रामा छापामारी,चार नाबालिगको उद्दार तीनजना संचालक पक्राउ।

रक्सौल ,१४ बैशाख। विशेष सूचनाको आधारमा तथा एनसीपीसीआर नई दिल्लीको निर्देशनमा बिहारको विभिन्न ठाउमा संचालनमा रहेको अवैध आर्केस्ट्रामाथि मानव तस्करी रोधी इकाई क्षेत्रक मुख्यालय एसएसबी बेतिया कार्यालय ४७ वीं वाहिनी सशस्त्र सीमा बल रक्सौलका इंस्पेक्टर मनोज कुमार शर्माको कमान्डमा छापामारी भएको छ। मानव तस्करी रोधी इकाई क्षेत्रक मुख्यालय एसएसबी बेतिया कार्यालय ४७ वीं वाहिनी सशस्त्र […]

पुरा पढ़नुश

विहारको पटनामा होटलमा आगलागी हुदा ६ जनाको मृत्यु

पटना ,१४ बैशाख  । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् । आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ ।  यो आगलागी ग्यास सिलिन्डर विष्फोटका कारण […]

पुरा पढ़नुश

चीनमा बाढी- एक लाख मानिस स्थानतरण

बेइजिङ, १२ बैशाख । दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ ।   सरकारले प्रभावित क्षेत्रमा मंगलबार र बुधवार भारी वर्षा हुने चेतावनी दिए लगत्तै उनीहरूलाइ स्थानतरण गरिएको हो ।   हालैका दिनहरूमा ग्वाङ्डोङमा भीषण वर्षा भइरहेको छ, जसका कारण नदीको स्तर उकालो लागेका छन् र गम्भीर बाढीको […]

पुरा पढ़नुश

भारतमा गर्मीः समाचार पढदा पढदै न्युज एंकर भइन अचानक बेहोस

नयाँ दिल्ली, १० बैशाख । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ।   चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समाचार पढदै गर्दा उनको रक्तचाप अचानक […]

पुरा पढ़नुश

सर्वोच्च अदालतले दियो रामदेवलाइ झटका, भन्यो, ‘योग शिविर चलाएकाे सेवा कर तिर्नु’

नयाँदिल्ली, १० बैशाख । योग गुरु रामदेवका लागि  पछिल्लाे समय कुनै शुभ समाचार आएको छैन ।   अब रामदेवका योग शिविरहरू पनि सेवा करको दायरामा परेका छन् । सर्वोच्च अदालतको फैसलापछि अब स्वामी रामदेव र पतञ्जली योगपीठ ट्रष्टले योग शिविर आयोजना गर्दा  ‘सेवाकर’ तिर्नुपर्ने भएको छ ।   सर्वोच्च अदालतमा अप्रिल १९ मा सुनुवाइका क्रममा न्यायाधीश […]

पुरा पढ़नुश