बर्दियाबाट फरार पाँच प्रतिवादी पक्राउ

बर्दिया ,१ माघ । बर्दिया प्रहरीले एकै दिनमा फरार पाँच प्रतिवादीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मैना पोखरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। पक्राउ पर्नेमा जिल्ला अदालत बर्दियाको विभिन्न मितिमा कैद तथा जरिवाना सजाय भई फरार रहेका जुवा, लुटपाट, चोरी र लागूऔषध मुद्दाका प्रतिवादी छन्। लागूऔषध मुद्दामा अदालतबाट […]

पुरा पढ़नुश

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरू

काठमाडौं, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरू भएको छ ।   संघीय संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठनका लागि प्रारम्भिक छलफल सुरू गरेका हुन ।   जसअनुसार मोर्चा गठनका बारेमा छलफल गर्नका लागि अहिले बैठक बसिरहेको छ । सो बैठकमा हृदयेश त्रिपाठी, […]

पुरा पढ़नुश

अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु

अफ्रिका, १ माघ । दक्षिण अफ्रिकाको सुन खानीमा फसेका १०० भन्दा बढी कामदारको मृत्यु भएको छ ।   अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार खानीमा दुई महिनादेखि ४०० भन्दा बढी कामदारहरू थुनिएका थिए। उनीहरु सबै अवैध रुपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गर्ने क्रममा उनीहरू थुनिन पुगेका हुन ।   ठुलो संख्या खानी मजदुरको मृत्यु भएको बाहिरिए पछि […]

पुरा पढ़नुश

वरिष्ठ सई कार्कीको कमान्डमा ७१ लाखभन्दा बढीको सामानसहित ट्रक नियन्त्रणमा ।

बारा, २९  पुस ।बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगञ्ज चोकमा वीरगञ्जबाट रूपन्देही जाँदै गरेको प्र २-०३-००१ ख २८८८ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार बिहान करिब ७:३० बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ट्रकमा बिल विजकभन्दा बढी सामानको स्रोत […]

पुरा पढ़नुश

अमेरिकाले आगो निभाउन खटायाे कैदी, राम्राे गर्ने कैदीलाइ १० डलरसम्म तलब

वासिंगटन डिसी, २९ पुस  । क्यालिफोर्निया र लस एन्जलसको जङ्गलमा फैलिएको आगो समयसँगै झन् तीव्र बन्दै गएको छ ।   आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । लाखौं प्रयासको बाबजुद जो बाइडेन प्रशासन यो आगो निभाउन असफल भइरहेको छ। यसको मुख्य कारण यतिबेला अमेरिकामा आएको हिउँ आँधीका कारण चलिरहेको तीव्र हावालाइ मानिएको छ […]

पुरा पढ़नुश

यी हुन सरकारले जारी गर्न खाेजेका ५ अध्यादेश

काठमाडौं, २९ पुस । सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाइ सिफारिस गर्ने भएको छ ।   गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका छन ।   उनका अनुसार चाँडै राष्ट्रपति पौडेलले ती अध्यादेश प्रमाणीकरण गरे पछि कानुन सरह […]

पुरा पढ़नुश

हिउँदे अधिवेसनमा सरकारले नागरिकता र प्रहरीसहित ३ बिधेयक पेश गर्ने

काठमाडौं, २९ पुस । सरकारले तीनवटा बिधेयकलाइ संसदमा पेश गर्ने निर्णय गरेको छ ।   गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले तीनवटा बिधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।   उनका अनुसार हिउँदे अधिवेसनमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, […]

पुरा पढ़नुश

सरकारले तोक्यो दुई न्यायधिसको नयाँ जिम्मेवारी

काठमाडौं, २९ पुस । सरकारले दुई जना न्यायधिसको जिम्मेवारी तोकेको छ ।   गत पुस २६ गते बसेको मन्त्री परिषदको बैठकले २ जना न्यायधिसलाइ नयाँ जिम्मेवारी तोकिएको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।   उनका अनुसार राजश्व न्यायाधिकरण काठमाडौँको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश […]

पुरा पढ़नुश

सुकुटे पुगे प्रचण्ड, भोली फर्कने

काठमाडौं, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।   साेमवारका लागि तय भएकाे पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन् ।   सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका थिए ।   भोलि […]

पुरा पढ़नुश

नेपाल भारत बिचको सैन्य अभ्यास समापन

काठमाडौं, २९ पुस । नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास समापन भएको छ ।   नेपाली सैनिक व्याटल स्कुलमा सञ्चालन भएको नेपाल र भारतका सेनाबिचको संयुक्त सैनिक अभ्यास सुर्य किरण समापन भएको हो ।   नेपाली सेनाका अनुसार सो संयुक्त तालिममा सैनिकहरुले विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगका विषयहरुमा सैद्धान्तिक र व्यवहारिक […]

पुरा पढ़नुश