मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं,२९ पुस । काठमाडौंको गोकर्णेश्व्र नगरपालिका-४ जग्डोलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भई काठमाडौंको बौद्ध नयाँबस्ती बस्दै आएका २६ वर्षीय समीर तामाङ छन् । वास्तविक नम्बर बागमती प्रदेश ०२-०२५ प ३१ २९  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२८ प १९ […]

पुरा पढ़नुश

रबि लामिछाने आज पनि काठमाडौं अदालतमा उपस्थित हुदैँ

काठमाडौं, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पुनः काठमाडौं जिल्ला अदालतमा उपस्थित हुदैँछन् ।   काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि उनलाइ हिजो प्रहरी हिरासतमा राखिएको थियो । अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिएता पनि थुनछेक बहस […]

पुरा पढ़नुश

पर्सा प्रहरीले बरामद गर्‍यो ठुलो मात्रामा चरेस ।

बीरगंज, २९ पुस । पर्सा प्रहरीले ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ता, प्रहरी बिट छपकैया र प्रहरी चौकी गणेश टोलको संयुक्त कारबाहीमा १९ किलो ५ सय ग्राम लागुऔषध चरेस बरामद गरिएको छ। बिर्ता प्रहरीका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा प्रहरी बिट छपकैयाका प्रहरी सहायक […]

पुरा पढ़नुश

मकवानपुरमा ठूलो मात्रामा अवैध लागूऔषधसहित तीन जना पक्राउ

मकवानपुर,२८ पुस । मकवानपुर प्रहरीले अवैध लागूऔषध कारोबारविरुद्धको अभियानमा सफलता हात पारेको छ। १०१ किलो गाँजासहित एक जना पक्राउ मिति २०८१ पुस २८ गते बिहान करिब ५:३० बजे मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चेकजाँचका क्रममा चितवनबाट वीरगञ्ज जाँदै गरेको DL 13 C 1561 नम्बरको भारतीय कार रोकी खानतलासी गर्दा १०१ किलो गाँजा बरामद भएको छ। […]

पुरा पढ़नुश

दुई जनाको शव फेला

काठमाडौं,२८ पुस  । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। रूपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनिस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री आइतबार सोही घरमा मृत अवस्थामा फेला परेकी छन्। यस्तै पर्साको वीरगंज महानगरपालिका-३० लालपर्सास्थित सडक छेउको खेतमा जिराभवानी गाउँपालिका-३ बस्ने ६५ वर्षीय जोगिन्द्र महतो धानुक आइतबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दुवै […]

पुरा पढ़नुश

रबि लामिछानेलाइ अदालतवाट लगियो प्रहरी हिरासतमा

काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरीमा लगिएको छ ।   काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि उनलाइ प्रहरी हिरासतमा लगिएको हो ।   अधिकारीको इजलासमा भएको लामिछानेको बयान केही बेर अघि सकिए पनि थुनछेक बहस […]

पुरा पढ़नुश

सूचनाको हक लोकतन्त्रको आधार हो : प्रदीप ज्ञवाली

काठमाडौं ,२८ पुस। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताएका छन्। आइतबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हक सम्बन्धी कानुनको अभ्यास विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सूचनाको हकले लोकतन्त्र र पारदर्शीतालाई बलियो बनाउन सहयोग गर्ने बताए। उनले एमाले लोकतन्त्र र सूचनाको हकका विषयमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे। लोकतन्त्रलाई मर्यादित बनाउन […]

पुरा पढ़नुश

काठमाडौं भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय

काठमाडौं ,२८ पुस। काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित निर्माणाधीन भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने निर्णय गरेको छ। आइतबार एक सूचना जारी गर्दै महानगरले यस्तो निर्णय गरेको हो। सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिबिच मिति २०७१–११–२२ मा काठमाडौं महानगरपालिका वडा नम्बवर २८ पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माणका लागि सम्झौता भएको र […]

पुरा पढ़नुश

महाकुम्भ सत्ययुग देखी नै चलि आएको हो त ?जान्नुहोस केही रोचक कथा

काठमाडौं, २७ पुस । हिन्दु धर्मालम्बीहरूको सबैभन्दा ठूलो मेला महाकुम्भ हो, जुन हरेक १२ वर्षमा आयोजना हुने गर्दछ । सन् २०२५ मा प्रयागराजमा महाकुम्भ आयोजना हुँदैछ, यो महाकुम्भ मेला भने १२४ बर्ष पछि हुन लागेको हो ।   जुन महाकुम्भ दुइ दिन पछि अर्थात २९ पुसबाट सुरु हुँदैछ । आगामी ४५ दिनसम्म चल्ने महाकुम्भ पौष […]

पुरा पढ़नुश

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक

काठमाडौं ,२७ पुस । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केहि कानुन संशोसन गरेको बताएका छन्। शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको जनाए। […]

पुरा पढ़नुश