बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्नु पर्ने प्रभु साहकाे माग
बिरगंज, २७ पुस । आम जनता पार्टी आजपाले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारका बिरुद्धमा बिरगंजमा बिरोधसभा गरेको छ । बिरगंजमा शनिबार शक्ति प्रदर्शन गर्दै आजपाले बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचार बिरुद्ध बृहतसभा गरेको हो । सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग […]
पुरा पढ़नुश