ताजमहललाइ बमले उडाउने धम्की, बढाइयाे सुरक्षा

नयाँदिल्ली, १६ मंसिर । विश्वको सबैभन्दा सुन्दर भवन ताजमहलमा मंगलबार बम पड्काउने धम्की आएको छ ।   यो धम्कीपूर्ण मेल पर्यटन विभागलाई पठाइएको छ। यो धम्की पाएपछि ताजमहल वरपर सुरक्षा बढाइएको छ । अर्कोतर्फ, ताजमहल भित्र छानबिन भइरहेको छ र ताज सुरक्षा पुलिस पनि मेल पठाउनेको खोजीमा जुटेको छ।   थप बिवरण अाउन बाँकी छ।

पुरा पढ़नुश

चीनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान

काठमाडौं, १८ मंसीर। चीनका  राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन अारएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्तामा सो अनुदान घोषणा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।   चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग आज भेटघाट तथा छलफल […]

पुरा पढ़नुश

किर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेड मास्टर पक्राउ

रौतहट, १८ मंसिर। रौतहट स्थित किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्।   पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका अन्तर्गत श्रीआधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरी रहेका छन्। निज माथी लिखत सम्बन्धी कसूर अन्तर्गत  रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी […]

पुरा पढ़नुश

बारा प्रहरीले ६१ लाख बराबरको अवैध सामान नियन्त्रणमा लियो

रसीद आलम ,बारा, १८ मंसिर – जिल्ला प्रहरी कार्यालय बाराले ६१ लाख १३ हजार ८ सय ५५ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। प्रहरीका अनुसार विभिन्न प्रहरी इकाइबाट खटिएका टोलीहरूले चेकजाँचका क्रममा बिल भरपाईभन्दा बढी, स्रोत खुलाउन नसकेका र आवश्यक कागजात नभएका सामानसहितका ट्रकहरू नियन्त्रणमा लिएका हुन्। ईलाका प्रहरी […]

पुरा पढ़नुश

मकवानपुरमा १११ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

  मकवानपुर,१८  मंसिर । मकवानपुर प्रहरीले १११ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। मकवानपुरको मनहरीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा १० च ५३३ नम्बरको योद्धा पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो। प्रहरी चौकी लेवट बसामाडीबाट खटिएको टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, तिनताप्केस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्दा उक्त गाँजा बरामद […]

पुरा पढ़नुश

कर्णालीमा भेरी लिफ्टिङ आयोजना अनुगमन र ग्रामीण खानेपानी सेवा सहायता केन्द्र शुभारम्भ

सुर्खेत, १८ मंसिर । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको भेरी लिफ्टिङ खानेपानी आयोजना तथा अन्य मुख्य आयोजनाहरूको प्रगतिबारे जानकारी लिँदै तिनमा देखिएका चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायहरूसँग विचारविमर्श गरेका छन्। उनले आयोजनाहरूलाई समयमा नै सम्पन्न गरी नियमित पानी आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएका छन्। मन्त्री यादवले जनतालाई स्वच्छ र शुद्ध पानीको […]

पुरा पढ़नुश

ईनर्वा प्रहरीद्वारा बिलबिजकविहीन कपडा नियन्त्रणमा, मुल्य २ लाख ४६ हजार

बीरगंज, १८ मंसिर। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको ईनर्वा प्रहरी चौकीले २ लाख ४६ हजार रुपैयाँ बराबरको बिलबिजकविहीन कपडा नियन्त्रणमा लिएको छ। नेपालबाट भारततर्फ लैजान क्रममा उक्त कपडालाई ईनर्वा क्षेत्रस्थित शंकराचार्य गेट अगाडि पक्राउ गरिएको हो। प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले नियमित जाँचका क्रममा उक्त कपडालाई नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीले […]

पुरा पढ़नुश

इतिहासकै ठुलो मात्रामा कोकिन अष्ट्रेलियामा पक्राउ, २.३ टनको मुल्य ५०० मिलियन

सिडनी, १८ मंसिर । अस्ट्रेलियाली प्रहरीले डुङ्गा दुर्घटनापछि ५०० मिलियन अमेरिकन डलर मुल्य बराबर कोकिन बरामद गरेको छ ।   अष्ट्रेलियाली प्रहरीले क्वीन्सल्याण्डको तटमा एक टुक्रा डुङ्गाबाट २.३ टन कोकिन बरामद गरेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार अवैध ढुवानी सङ्कलन गर्न किनारमा पर्खिरहेका जहाजका चालक दलका सदस्यसहित ११ जना पुरुष र दुई किशोरलाई पक्राउ गरिएको […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्रीबिच भेटबार्ता

बेइजिङ, १८ मङ्सिर। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका छन्।   प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरिएको थियो। समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए ।   […]

पुरा पढ़नुश

रास्वपा सभापति लामिछानेलाई चितवन ल्याइयो, समर्थकको नाराबाजी

चितवन, १८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।   बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी छ । चितवन साहारा बहुउद्धेश्यिय सहकारी संस्थाको बचत रकम ठगीको मुद्धामा बयान लिन लामिछानेलाई चितवन ल्याइएको हो ।   […]

पुरा पढ़नुश