प्रचण्डको नातिनीले गरिन इंगेजमेन्ट

काठमाडौं, १८ मंसीर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातिनीले इंगेजमेन्ट गरेकी छिन् ।   सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी दाहालले इंगेजमेन्ट गरेकी हुन ।   गायिका स्मिता दाहाल यही महिना वैवाहिक सम्बन्धमा बाँधिदै छिन्। उनले मंसिर २१ गते बबरमहल निवासी प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्।   केही समय अघि सामाजिक […]

पुरा पढ़नुश

बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश

ब्रसेल्स, १८ मंसीर । विश्वमै पहिलो पटक बेल्जियममा यौनकर्मीलाई प्रसूति बिदा, पेन्सन, स्वास्थ्य बीमा र बिरामी बिदालगायतका धेरै अधिकार दिने घोषणा गरिएको छ ।   बीबीसीका अनुसार यस कानून अन्तर्गत यौनकर्मीहरूलाई अन्य कर्मचारीहरू जस्तै रोजगारी र सुरक्षा दिने प्रयास गरिएको छ।   यो ऐन डिसेम्बर १ देखि लागू भइसकेको छ । सन् २०२२ मा बेल्जियममा […]

पुरा पढ़नुश

भारतीय आईपीएस हर्षवर्धनको निधन: पहिलो पोस्टिङका लागि जाँदै गर्दा कार दुर्घटनामा परे

दिल्ली ,१८ मंसिर । कर्नाटकको हासन जिल्लामा एक कार दुर्घटनामा परेर आईपीएस हर्षवर्धनको निधन भएको छ। २०२३ ब्याचका प्रशिक्षार्थी अफिसर हर्षवर्धन आफ्नो पहिलो पोस्टिङका लागि जाँदै गर्दा किट्टाने नजिकै दुर्घटनामा परेका थिए। गाडीको टायर फुटेपछि गाडी अनियन्त्रित भई सडक छेउको रुख र एउटा घरसँग ठोक्किएको थियो। गम्भीर चोटपटकका कारण अस्पताल पुर्‍याइएका हर्षवर्धनको उपचारकै क्रममा निधन […]

पुरा पढ़नुश

आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह

काठमाडौं ,१७ मंसिर । आठ जना प्रहरी नायब महानिरीक्षकहरूले दर्ज्यानी चिन्ह पाएका छन्। गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका उनीहरूलाई सोमबार एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्हले शुभोभन गरे। दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी […]

पुरा पढ़नुश

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

काठमाडौं ,१७ मंसिर ।नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सोमबार बुढाथोकीलाई पक्राउ गरेको हो। उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। सेवाग्राहीबाट लिइसकेको […]

पुरा पढ़नुश

वीरगंजमा चोरी भएको मोटरसाइकल फेला, मालिकलाई जिम्मा

बिरगंज ,१७ मंसिर ।   वीरगंजमा चोरी भएको मोटरसाइकल पर्सा प्रहरीले फेला पारेको छ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ४ स्थित नारायणी अस्पताल अगाडि मिति २०८१।०५।२४ गते साँझ ६ बजे चोरी भएको ना.५९ प.३२९ नम्बरको १५० सि सिको रातो-कालो मोटरसाइकल जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताले वेवारिसे अवस्थामा फेला पारेको […]

पुरा पढ़नुश

एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिडदैँ

मंसिर १७ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्रो खेल आज हुदैँछ ।   आजको दोस्रो खेलमा जनकपुर बोल्टस र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुदैँछ ।   त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने  सामुने हुदैँछन् । सो खेल बिहान १ः१५ बजेवाट सुरू हुनेछ ।   एनपीएल गत शुक्रवारवाट […]

पुरा पढ़नुश

रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने

काठमाडौं, १७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे साेधपुछ तथा बयान आज पनि जारी रहने भएकाे छ ।   शुक्रवार देखी काठमाडाैं प्रहरीकाे हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आइतवार सरकारी वकिलकाे कार्यालय लगिए पनि बयान अझै नसकिएकाले आज पनि जारी रहने भएकाे हाे ।   बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले […]

पुरा पढ़नुश

कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष

काठमाडौं,१७ मंसिर ।कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन्। नेकपा माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत ल्याए भने एमालेका बद्री बुढाथोकीले ४६० मत पाए। २०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार […]

पुरा पढ़नुश

३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

काठमाडौं ,१७ मंसिर ।स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ। नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ। नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित […]

पुरा पढ़नुश