सरकारी वकिल कार्यालयमा रवि लामिछानेको छ घन्टा बयान, अझै तीन दिन काठमाडौंको हिरासतमा

काठमाडौं ,१४ मंसिर ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै तीन दिनसम्म काठमाडौं हिरासतमा रहने भएका छन्। बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौंमा नै रहने भएका हुन्। बिहान देखि सुरू भएको बयान आज अपरान्ह ३:३० बजे सकिएको छ। आज उनले करिब साढे ६ घण्टा लामो बयान दिएका छन्। हिजो काठमाडौं ल्याइएका […]

पुरा पढ़नुश

भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल

काठमाडौं ,१४ मंसिर । भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्। नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन्। उनीहरू तीनैजना नेपाल […]

पुरा पढ़नुश

९० लाख बराबरको औषधि बोकेको ट्रक नियन्त्रणमा, राजस्व अनुसन्धान कार्यालयमा बुझाइयो

पर्सा ,१४ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा २०८१ मंसिर १३ गते राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघर चोकमा औषधिजन्य सामग्री बोकेको ना.३ ख ७९१९ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ। उक्त ट्रक वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा बिल बिजकमा उल्लेखित सामानभन्दा बढी मात्रामा औषधिजन्य सामग्री रहेको पाइएको थियो। […]

पुरा पढ़नुश

पर्साको जिराभवानीपुर-१ बलुवा नाकाबाट व्यापक तस्करी,स्थानीय सुरक्षाकर्मीको मिलेमतोको आरोप( भिडियो सहित )

बिरगंज ,१४ मंसिर । पर्सा जिल्लाको जिराभवानीपुर–१ स्थित बलुवा सिमानाका तस्करीको केन्द्रबिन्दु बनेको छ। भारतको बिहार भङ्गहा र नेपालको बलुवा नाकामार्फत मिठा (गुड़), चिनी, किराना सामान, रक्सी, भैंसीलगायतका वस्तुको तस्करी व्यापक रूपमा भइरहेको छ। खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले लाखौं मूल्य बराबरका सामग्री दैनिक रूपमा नेपालतर्फ भित्र्याउने गरेको स्रोतले जनाएको छ। तस्करीमा पासपत चौधरी, सुनिल […]

पुरा पढ़नुश

विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान : मन्त्री पाण्डे

काठमाडौं,१४ मंसिर  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको  बताएका छन्। काठमाडौंमा आयोजित चौथो विश्व शान्ति पूजाका अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बौद्धमार्गीका कारण विश्वमा शान्ति फैलाउन ठूलो योगदान पुगेको बताए। ज्ञानबाट धन तिर जानलागेको समाजलाई बुद्ध मार्गकै माध्यमबाट शान्ति फैलाउन मद्दत पुग्ने उनको […]

पुरा पढ़नुश

अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध

सिडनी, १४ मंसिर  । अष्ट्रेलियामा १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् ।   अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै यो नियम लागु भएको छ ।   विश्वमा ठुला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गर्ने सबैभन्दा कडा नियमहरू मध्ये एक मानिएको छ ।   […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बलद्वारा २३ लाख ५१ हजार बराबरको अवैध सामान भन्सार दाखिला।

पर्सा, मंसिर १४। सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका-१६, भन्सार मेनगेट तथा विभिन्न स्थानहरूबाट अवैध रूपमा भन्सार छल्दै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ। टोलीले ना २ ह ७७२५ नम्बरको अटो, म.प्र. ०३-०२८प ७२८६ नम्बरको मोटरसाइकल तथा अन्य सार्वजनिक सवारी साधनमार्फत ल्याइएको किराना सामान, मोटर […]

पुरा पढ़नुश

एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार

काठमाडौं ,१३ मंसिर । सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार भइरहेको पाइएको हो। बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेसँगै यो रहस्य खुलेको हो। इलाका प्रहरी बर्दिबासबाट खटिएको टोलीले बुधबार राति बर्दिबास ३ स्थित बीपी राजमार्गमा एम्बुलेन्सको तलासी […]

पुरा पढ़नुश

हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं,१३ मंसिर ।  विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्। विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा […]

पुरा पढ़नुश

गृह मन्त्रालयद्वारा गुनासो सुनुवाई कक्ष स्थापना

काठमाडौं,१३ मंसिर  । गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित […]

पुरा पढ़नुश