पर्सामा ६८ लाख बराबरको औषधिसहित ट्रक नियन्त्रणमा, राजस्व अनुसन्धान कार्यालयमा बुझाइयो
बिरगंज ,१० मंसिर । पर्सा जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा २०८१ मंसिर १० गते राति १२:२० मा वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघर चोकमा ना.४ ख २१६० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। ट्रकमा विल विजकभन्दा बढी सामान रहेको आशंकामा जाँच गर्दा अन्दाजी ६८ लाख ९१ हजार ४४९ रुपैयाँ बराबरका औषधी तथा खुद्रा सामान लोड […]
पुरा पढ़नुश