झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौं,१२ मंसिर  । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालकको ज्यान गएको छ। शिवसताक्षी नगरपालिका-१ कमल पुलमा गएराति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक  ४० वर्षीय ललितबहादुर थापाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो। उनी सवार मोटरसाइकललाई गएराति विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पुरा पढ़नुश

नियमन आयोगको प्राधिकरणलाई विद्युत बक्यौताबारे चार बुंदे निर्देशन

काठमाडौं, मंसिर १२ । नेपाल विद्युत प्राधिकरणलाई विद्युत बक्यौताबारे बिद्युत नियमन आयोगले चार बुंदे निर्देशन दिएको छ । नियमन आयोगले मंगलबार एक पत्र मार्फत ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’  विवादमा मन्त्रिपरिषदको निर्णय कार्यन्वयन गर्न तर उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई निर्देशन दिएको हो । टिओडी मिटर गणना लगायतका बिषयमा पछिल्लो पटक गठन भएको प्राविधिक समितिले प्रतिवेदन बुझाएर सरकारले […]

पुरा पढ़नुश

घरेलु हिंसामा प्रतिदिन १४० महिलाको हत्या, अफ्रिका-अमेरिका भन्दा एसिया-युरोप सुरक्षित

काठमाडौं, १२ मंशिर । महिलाका लागि सबैभन्दा सुरक्षित स्थान घर हो तर यदि संयुक्त राष्ट्रको प्रतिवेदनले महिलाका लागि घर सुरक्षित छैन भनियो भने तपाई पनि सोच्न थाल्नुहुन्छ ।   हालै प्रकाशित एक रिपोर्ट अनुसार सन २०२३ मा हरेक दिन औसत १४० महिला र केटीहरूलाई तिनीहरूका घनिष्ठ साझेदार र परिवारका सदस्यहरूले मारेका थिए ।   दुई […]

पुरा पढ़नुश

सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री

काठमाडौं,  ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् ।   सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा काेषद्वारा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाख भन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० […]

पुरा पढ़नुश

चोरी पैठारी गरी ल्याइएका दुई लाखभन्दा बढी मूल्यका चकलेट बिर्ता प्रहरीको नियन्त्रणमा।

बिरगंज ,११ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा मंसिर १० गते साँझ करिब ४ बजे वीरगंज महानगरपालिका–१६, रजतजयन्ती चोकमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका विभिन्न प्रकारका चकलेटहरू नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका चकलेटहरूको अनुमानित मूल्य करिब दुई लाख नौ हजार […]

पुरा पढ़नुश

हराएका र चोरी भएका मोबाइल धनीलाई बुझाइयो: जिल्ला प्रहरी कार्यालय पर्सा

बिरगंज ,११ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मिति, समय, र स्थानबाट हराएका तथा चोरी भएका मोबाइल फोनहरू खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। प्रहरीले हराएका तथा चोरी भएका मोबाइल सेटहरू फेला पारी मोबाइलधनीलाई बुझाउने कार्य जारी राखेको जनाएको छ। यस कदमले सर्वसाधारणमा प्रहरीप्रति विश्वास वृद्धि भएको र सम्पत्ति फिर्ता गर्ने कार्यप्रति सकारात्मक […]

पुरा पढ़नुश

फरार रहेका ४ जना प्रतिवादी पक्राउ, बारा जिल्ला अदालतमा पेश

बारा,११ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराको विभिन्न इकाइबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत, कलैयाबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरी मंसिर १० गते अदालतमा पेश गरेको छ। पक्राउ परेका प्रतिवादीहरू १. रिजवा नुरुल्लाह ठकुराई ठेगाना: विश्रामपुर गाउँपालिका-१, घोडासहान कसुर: चेक अनादर जरिवाना: १,००० रुपैयाँ पक्राउ स्थल: इलाका […]

पुरा पढ़नुश

६३ लाख ६८ हजार बराबरको अवैध सामान पथलैया अनुसन्धान कार्यालयमा बुझाइयो :बारा प्रहरी

बारा,११ मंसिर । बारा जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा बिल भरपाईभन्दा बढी र स्रोत नखुलेका ६३ लाख ६८ हजार ५५५ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ। ईलाका प्रहरी कार्यालय जीतपुर बाराले मंसिर ९ गते राति ११:३० बजे वीरगंजबाट पथलैया जाँदै गरेको म.प्र.०३-००२ ख ०३१४ नम्बरको मिनि ट्रकबाट ४२ लाख ९३ […]

पुरा पढ़नुश

होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको ‘घुमौ मधेश, बुझौ मधेश’लाई सरकारले वनायो महत्वाकांक्षी योजना

  मंसिर , ११ महोत्तरी होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश ले `घुमौ मधेश, वुझौ मधेश´ भन्ने अभियानलाई मधेश प्रदेश सरकारले स्वामित्व लिएको छ ।   महासंघले पर्यटन पर्वद्वन गर्न सुरु गरेको अभियानलाई सरकारले महत्वाकांक्षी सरकारी कार्यक्रम अन्तर्गत राखेको हो ।   पर्यटन विकासको महत्वपूर्ण आधार वनाएर माहासंघले ५ जेठदेखि वाराबाट सुरु गरेको यो […]

पुरा पढ़नुश

नेपाल प्रहरीको कार्ययोजना र त्रैमासिक कार्य प्रगति समीक्षा सम्पन्न

काठमाडौ ,११ मंसिर । नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भयो। कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले चालु आर्थिक वर्षको कार्यसम्पादन सम्झौतामा आधारित प्रगतिलाई सन्तोषजनक बताउँदै, शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, ट्राफिक […]

पुरा पढ़नुश