ट्रम्पले पहिलो पटक भने- पोर्नस्टार विषयको मुद्धाले पत्नीसँगको सम्बन्ध बिग्रियो
काठमाडौँ,२७ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आफू र उनकी श्रीमती मेलानियाबीच सबै कुरा ठीक नभएको स्वीकार गरेका छन् । एक कार्यक्रममा ट्रम्पले अब आफू मेलानियासँग ‘अत्यन्तै कम’ कुरा गर्ने गरेको बताएका हुन् । यस अघि ट्रम्प र मेलानियाको सम्बन्ध तनावपूर्ण छ र उनीहरूबीच कुनै पनि कुराकानी नभएको लामो समयदेखि अनुमान गरिएको […]
पुरा पढ़नुश