इशरा जाबिसः इजरायाली प्रहरीले ढोका थुनिदिदाँ कार भित्रै जलिन्, जो रिहा ८ बर्ष पछि भईन्
गाजा, १० मंसिर । इजरायल र हमासबीच जारी युद्धका क्रममा दुवै पक्षले ४ दिने युद्धविरामको घोषणा गरेका छन् । यस अवधिमा दुबै पक्षले बन्दीहरुलाई रिहा गर्ने निर्णय गरेका थिए जसअन्तर्गत हमासले ५० जना इजरायली बन्धकहरुलाई रिहा गर्न र इजरायलले ३०० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्न सहमत भएको छ । हिजो अर्थात नोभेम्बर २५ मा […]
पुरा पढ़नुश