अमेरिकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङको भ्रमण गर्दै

एजेन्सी न्युयोर्क, २६ मंसिर अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको पछिल्लो वार्तापछि अमेरिकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङको भ्रमण सुरु गरेको अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेको छ । विदेशमन्त्रालयको विज्ञप्तिअनुसार पूर्वी एसियाली र प्रशान्त मामिलाका लागि सहायक विदेश मन्त्री  डेनियल क्रिटेनब्रिंक र राष्ट्रिय सुरक्षा परिषदमा चीन र ताइवानका लागि वरिष्ठ निर्देशक लौरा रोजेनबर्गरले डिसेम्बर […]

पुरा पढ़नुश

बंगलादेशमा शेख हसिना नेतृत्वको सरकारविरुद्ध विपक्षीको वृहत प्रदर्शन

एजेन्सी ढाका, २५ मंसिर बंगलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा उत्रिए । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको माग गरे । उनीहरूले ‘शेख हसिना भोट चोर हुन’ भन्ने नारा लगाएका थिए । कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी […]

पुरा पढ़नुश

बेलायतको आवासीय क्षेत्रमा विस्फोट, १ जनाको मृत्यु

एजेन्सी लन्डन, २५ मंसिर जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा एक व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएका प्रहरीले भनेको छ । आगो निभाइएको  तर आपतकालीन सेवाहरूले अझै पनि ‘महत्वपूर्ण काम’ गरिरहेका प्राप्त विवरणहरूमा जनाइएको छ । प्रहरीका अनुसार  घटनास्थलमा एम्बुलेन्सको लाइन लागेको छ। विहान ४ बजे विष्फोट हुनुअघि […]

पुरा पढ़नुश

अमेरिकाद्वारा दुई चिनियाँ अधिकारीमाथि प्रतिबन्ध

एजेन्सी न्युयोर्क, २४ मंसिर अमेरिकाले दुई वरिष्ठ चिनियाँ अधिकारीहरूलाई तिब्बतमा ‘गम्भीर मानवअधिकार दुरुपयोग’ को आरोपमा प्रतिबन्ध लगाएको छ, जसमा कथित यातना र कैदीहरूको हत्या र जबरदस्ती नसबंदी समावेश छ । अमेरिकाले सन् २०१६ देखि सन् २०२१ सम्म तिब्बतमा चीनको प्रमुख वु यिंगजी र सन् २०१८ देखि हिमालय क्षेत्रमा चीनका प्रहरी प्रमुख झाङ होङ्बोको कुनै पनि अमेरिकी […]

पुरा पढ़नुश

विश्व इतिहासमा आज भएका केही घटनाक्रम।

बिरगंज ,२२ मंसिर। आज सन् २०२२ को ८ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम सन् १९९१ मा बेलाभेज सम्झौतामा हस्ताक्षर भएको थियो । भेलाभेज सम्झौतामा रुसमाथिको प्रतिबन्ध हटाएर राष्ट्रमन्डल देश घोषणा गरिएको थियो । सन् १९९१ मा रोमानियाको संविधान कार्यान्वयनमा आएको थियो । जनमत संग्रहमार्फत पारित भएपछि ४२ वर्षको कम्युनिस्ट […]

पुरा पढ़नुश

खचाखच भरिएको बसमा बम विस्फोट, ६ जनाको मृत्यु।

एजेन्सी काबुल, २१ मंसिर उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो शहरमा खचाखच भरिएको बसमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको सडक किनारमा भएको बम विस्फोटमा मृत्यु भएको छ ।  गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ दर्जनौं बम विस्फोट र आक्रमणहरू भएका छन् ।  तीमध्ये धेरै आक्रमण इस्लामिक स्टेट […]

पुरा पढ़नुश

चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने

एजेन्सी रियाद, २० मंसिर अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन् । सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन–अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ अरब राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ । सीको दुई दिने भ्रमणका क्रममा चीन–जीसीसी सम्मेलन पनि हुने अपेक्षा गरिएको छ । चिनियाँ […]

पुरा पढ़नुश

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि।

लण्डन, १७ मंसिर बेलायतमा नेपालीको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स )ओएनएस)ले  सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्यांकलाई सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो । सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता […]

पुरा पढ़नुश

बेलायतसँग त्रिपक्षीय वार्ता : प्राविधिक विषयमा छलफल

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचको वार्ता जारी रहेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । दुतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्राविधिक स्तरको बैठक सम्पन्न भएको जनाएको छ ।  बैठकमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारी एवं भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको थियो ।  बैठकमा […]

पुरा पढ़नुश

उडिरहेको विमानको ढोका यात्रुले खोल्न खोजेपछि…

एजेन्सी न्युयोर्क, १५ मंसिर अमेरिकाको एउटा उडानमा रहेको  विमानले आपतकालीन अवतरण गर्नु परेपछि उडानको नियम विपरित काम गर्ने एक महिला पक्राउ परेकी छिन् । ३७ हजार फिटको उडानमा रहेको विमानको ढोका खोल्ने प्रयास गर्ने महिला पक्राउ परेकी हुन् । पूर्वी जिल्ला अर्कान्ससको एउटा अदालतले जारी गरेको कागजातअनुसार विमानको झ्याल खोल्ने ३४ वर्षीय महिला इलोन एगबेगिनियस पक्राउ […]

पुरा पढ़नुश