१ वर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ
बारा, २९ माघ । लागू औषध मुद्दामा एक वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अम्लेखगञ्ज, बाराबाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले सोमबार विशेष खोजी अभियान सञ्चालन गर्दै फरार प्रतिवादी बुद्ध तमाङलाई पक्राउ गरेको हो। बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ का २५ […]
पुरा पढ़नुश