सहमति जुटाउनु पर्ने भएकाले संबिधान संसाेधन २०८७ माः प्रधानमन्त्री
काठमाडाैं, २७ पुस । प्रधानमन्त्री केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापा बिच आज बिहान भेट भएको छ। त्यस अवसरमा समसामयिक परिस्थितिका बारेमा बिचार विमर्श भएको थियो। प्रम ओलीद्वारा सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएका छन । आफूले २०८७ मा संविधान संसोधनको कुरा गरेको विषयमा स्पष्ट पार्दै प्रम […]
पुरा पढ़नुश