जाडोमा उनीको कपडा लगाएर सुत्नु हुदैन, यस्तो छ हानिकारिक कुरा
काठमाडौं, २४ पुस । जाडोमा मानिसहरु चिसोबाट बच्न ऊनी र न्यानो कपडा लगाउँछन् । धेरै पटक अत्याधिक चिसोका कारण स्वेटर, टोपी वा मोजा लगाएर सुत्न पनि जान्छन । कसै कसैलाई यो धेरै सहज लाग्छ किनभने यसले शरीरलाई चिसोबाट बचाउँछ। तर के तपाईलाई थाहा छ यो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसले धेरै […]
पुरा पढ़नुश