पर्सामा ५० केजी गाँजासहित ४ जना पक्राउ
बिरगंज ,२४ पुस । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. २० हरपतगञ्ज चोक नजिकबाट ५० केजी गाँजासहित ४ जनालाई पक्राउ गरिएको छ। विशेष सूचनाका आधारमा मिति २०८१ साल पुष २३ गते राति करिब ९:३० बजे प्रहरीले कुलोको बाटो हुँदै गाँजा बोक्दै गरेका चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको नाम र ठेगाना यस प्रकार रहेको […]
पुरा पढ़नुश