गरूडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाईने
रौतहट १ पुस। रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत पोठीयाहि गाउँमा लाखौंको लागतमा रामजानकी मन्दिरको निर्माण सुरु भएको छ। मेयर कन्थमणि जैसवाल ले रामजानकी मन्दिरको शिलान्यास गरेका छन्। एक समारोहका बिच मेयर जैसवालले गरुडा नगरपालिका ६ पोठियाही गाउँमा रामजानकी मन्दिरको शिलान्यास गरेका हुन्। जिर्ण अवस्थामा रहेको सो मन्दिरको पुनः निर्माण स्वरुप मन्दिरको शिलान्यास सम्पन्न भएको मेयर […]
पुरा पढ़नुश