मकवानपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

समाचार

मकवानपुर, ६ चैत

मकवानपुरमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को चौतारा जंगलमा घाँस काट्न जाँदा रुखबाट लडेर एक महिलाको मृत्यु भएको हो ।

स्थानीय ३८ वर्षकी राजलक्ष्मी गोले जंगलमा घाँस काट्न जाँदा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *