बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

राजनीति समाचार

काठमाडौं, १४ चैत । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । मन्त्रिपरिषदमा  सहभागी हुने दलहरुबीचको भागबन्डालाई टुंग्याउन बैठक केन्द्रित रहनेछ ।

साथै बैठकमा समसामयिक राजनीतिकलगायतका विषयमा पनि छलफल हुनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *