नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन

समाचार

काठमाडौं, २५ जेठ । राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ ।

 

काठमाडौंको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो । नागरिकता सम्बन्धी प्रावधान समेटिएको संविधान कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *