काठमाडौं महानगरको निर्देशन– ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउनू र नयाँ नबनाउनू्

समाचार

काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन निर्देशन दिएको छ ।

 

आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो । अन्यथा महानगर आफैंले हटाउने चेतावनीसमेत दिइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *