आर्थिक विधेयक पारित

समाचार

काठमाडौं, १७ असार । प्रतिनिधिसभाले ‘आर्थिक विधेयक, २०८०’ पारित गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्वीकृत गरेको  ।

उक्त विधेयक पारित भएपपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेकाक छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *