भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त

समाचार

काठमाडौं, १९ असार । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसेलाई नियुक्त गरेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *