माओवादी केन्द्रका उपमहासचिव मातृका यादव नर्भिक अस्पताल भर्ना

समाचार

काठमाडौं, २५ मंसिर । नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना भएका छन्।

कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका उनी अस्वस्थ भएपछि शनिबार काठमाडौं ल्याइएको यादवका पूर्वस्वकीय सचिव देभशरण यादवले बताए।

यादवलाई ज्वरो आउने, कमजोरी बढेको र रिगटा लागिरहेकाले उपचारका लागि नर्भिक भर्ना गरिएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *