संसदीय समिति बैठक बस्दैँ

राजनीति समाचार

काठमाडौं, १३ फागुन । राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैँछ ।

 

सो अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो ।

 

संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

आजको बैठकमा सो समितिले गरेका स्थलगत अध्ययन भ्रमणको समिक्षा गरिने भएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *