विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा

बिदेश राजनीति समाचार

वासिङ्टन डिसी, २३ पुस । विश्वको सबैभन्दा शक्तिशाली भवन मानिने ह्वाईट हाउस यतिखेर हिम आँधीको चपेटामा परेको छ।

उत्तरी अमेरिकी राष्ट्रपतिको सरकारी भवन यतिखेर हिम आँधीको चपेटमा परेको हो।

अमेरिकाको राजधानी वासिङटन डिसीसहित ७ राज्य अहिले हिम आँधिको चपेटामा परिरहेका छन्। अमेरिका यतिखेर दशककै सबैभन्दा ठूलो हिम आँधीको सामाना गरिरहेको छ।

 

यी तस्विर ह्वाईट हाउसले सार्बजनिक गरेका हुन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *