बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय आज बन्द हुने

समाचार

काठमाडौ, माघ १ । आज बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ ।

 

सरकारले आज माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएकोले आज सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहनेछ ।

 

बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि मंगलबार मात्र नियमित समयमा खुला हुनेछन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *