प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्के

राजनीति समाचार

काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन ।

 

युगान्डामा आयोजित एक सम्मेलनमा सहभागी भएर प्रचण्ड आज विहान स्वदेश फर्केका हुन ।

युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड भर्खरै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण गरेका हुन ।

 

सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड गत बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *