भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालको दोस्रो जीत

खेलखुद समाचार

काठमाडौं, २८ माघ । नेपालले भुटानलाई  पराजित गरेको छ ।

 

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो ।

 

लगातार दोस्रो जित हासिल गर्दैै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *