सभामुख पार्टीको इशारामा चलेको कांग्रेसको आरोप

राजनीति समाचार

काठमाडौँ ४ जेठ । नेपाली कांग्रेसले सभामुख पार्टीको इशारामा चलेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इशारामा चलेर जबर्जस्ती संसद चलाउन खोजेको आरोप लगाएका हुन् ।

उनले एमालेका सांसदहरुले इशारा गर्ने र सभामुखले बैठक अगाडी बढाउने दृश्य अनौठो देखिएको टिप्पणी गरे । उनले यसअघि कहिल्लै पनि सभामुख प्रतिपक्षी दल उठेपछि सभा संचालन गरेको आफुले नदेखेको बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *