इस्लाम धर्माबलम्वीहरुको बक्र ईद पर्वमा असार ३ गते सार्वजनिक बिदा

समाचार

काठमाडौँ,३२ जेठ  । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *