प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता निराजन बम रिहा

राजनीति समाचार

हेटौंडा,३ चैत  । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संघठनका सदस्य सचिव निराजन बम रिहा भएका छन् ।

चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले केहि बेर अघि रिहा गरेको हो ।

बमको पक्राउपछि प्रचण्डले समेत फोटो जलाउदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *