सशस्त्र प्रहरी पर्साद्वारा प्रतिबन्धित ब्रोइलर चल्ला र मोटरसाइकलसहित एक व्यक्ति नियन्त्रण
पर्सा, साउन २३ गते। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले पर्सा जिल्लाको धोविनी गाउँपालिका–१, घोडदौड पिपरा क्षेत्रबाट अबैध रूपमा भारतबाट ल्याइएको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला र मोटरसाइकलसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराका अनुसार, भारतको BR 22 AG 6284 नम्बरको मोटरसाइकलमा […]
पुरा पढ़नुश