यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

काठमाडौं, १७ असार । मृगौला हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो, जसले रगत शुद्ध गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने र रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । मिर्गौलाको काम सुस्त हुँदा वा राम्रोसँग काम नगर्दा शरीरले केही संकेत दिन्छ। दुर्भाग्यवश, मानिसहरूले यी संकेतहरूलाई सामान्य मानेर बेवास्ता गर्छन् ।   समग्रमा मृगौला रोग बिस्तारै विकसित हुन्छ […]

पुरा पढ़नुश

इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

वासिंगटन डिसी, १७ असार । ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बंकरहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ?   यो दावी हो, अमेरिकाले बनाएको १३ हजार केजीको […]

पुरा पढ़नुश

चोरी गरिएको मोटरसाइकलसहित एक जना मोटरसाइकल चोर पक्राउ

पर्सा, असार १७ । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ कोनिया टोलबाट चोरी भएको मोटरसाइकलसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार मिति २०८२ असार ९ गते साँझ करिब ८ बजे कोनिया टोलमा रहेको बिजय पटेलको घर अगाडि पार्किङ गरिएको मोटरसाइकल चोरी भएको थियो। उक्त मोटरसाइकल रामज्ञा साहको नाममा दर्ता रहेको मधेश […]

पुरा पढ़नुश

कालोबजारी गर्दै ५ गुणा बढी मूल्यमा पोषण पूरक औषधी बिक्री गर्ने व्यक्ति पक्राउ, २५ लाख मूल्य बराबरको औषधीसहित नियन्त्रणमा

पर्सा, असार १७। भारतबाट सस्तो मूल्यमा ल्याइएका पोषण पूरक औषधीमा ५ गुणा बढी मूल्य छापेर कालोबजारी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न एक व्यक्ति पर्सा प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–२४ स्थित विश्वनाथ राउतको घरमा भारतबाट आयात गरिएका औषधीहरूमा म्याक्सिमम रिटेल प्राइस (MRP) नभएको, र ती औषधीहरूलाई नेपाल भित्र्याई मेसिनको प्रयोगबाट बढी मूल्य छापेर बेचबिखन […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसरमा पर्सामा विविध सामाजिक कार्यक्रम सम्पन्न

पर्सा, असार १६ – सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशस्तरीय विभिन्न सामाजिक एवं मानवसेवामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साको संयोजनमा आयोजित यी कार्यक्रमहरूले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। असार १५ गते वीरगञ्ज महानगरपालिका–१४ स्थित ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन […]

पुरा पढ़नुश

बारामा विभिन्न मुद्दामा फरार १२ जना प्रतिवादी पक्राउ, कानुनी प्रक्रिया अगाडि बढाइयो

बारा, असार १६ । जिल्ला प्रहरी कार्यालय बाराको सक्रियतामा विभिन्न आपराधिक घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका १२ जना प्रतिवादीहरू पक्राउ परेका छन्। प्रहरीद्वारा जारी प्रेश विज्ञप्तिअनुसार असार १५ गते विशेष अपरेशन सञ्चालन गर्दै विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागु औषध कारोबार, ज्यान मार्ने उद्योग, […]

पुरा पढ़नुश

वीरगञ्जको मुख्य सडकमा डोजर चल्यो, सडक विस्तार अभियान पुनः सुरु

वीरगञ्ज, असार १६ — वर्षौँदेखि अलपत्र परेको वीरगञ्जको २५ मिटर सडक विस्तार योजना आजदेखि पुनः सुरु गरिएको छ। सर्वोच्च अदालतको आदेशपछि वीरगञ्ज महानगरपालिकाले नगरप्रमुख राजेशमान सिंहको नेतृत्वमा मुख्य सडक (मेनरोड) क्षेत्रमा डोजर चलाएको हो। सोमबारबाट सुरु भएको अभियानअन्तर्गत वीरगञ्ज भन्सार क्षेत्रअन्तर्गतको मेनरोडमा अवैध रूपमा रहेका संरचना हटाउने काम थालिएको छ। नगरप्रमुख सिंहका अनुसार अब आदर्शनगर, […]

पुरा पढ़नुश

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

काठमाडौं, १६ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नहरुलाई जोगाउन खोजिए झै भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् । पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा असार १५ धान दिबसमा आयोजित कार्यक्रममा बोल्दै थापाले तर यस्ता भ्रष्टाचारका काण्डको छानबिन र दोषीलाई कानुनको कठघरामा उभ्याउने कार्यलाई जनताले बाध्य […]

पुरा पढ़नुश

पर्सामा लागुऔषध कारोवारको जालो तोडिदैँ, एकै बर्ष १५१ कारोबारी पक्राउ

बिरगंज १६ असार। लामो समय देखि लागुऔषध कारोवारको हब बन्दै गएको पर्सा जिल्लामा प्रहरीले सञ्चालन गरेको नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको छ।   जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले पुरै एक्सनका साथ सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियानको प्रभावकारी भएको छ । पर्सा जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले यस आर्थिक वर्षमा ठूलो परिमाणमा अनेक प्रकारका लागुऔषध […]

पुरा पढ़नुश

रौतहटमा सर्पको डसाईवाट दुईजनाको मृत्यु

रौतहट, १६ असार । रौतहट जिल्लामा सर्पको डसाइबाट दुई जनाको मृत्यु भएको छ।   गर्मी मौसमसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका छन् भने जनजीवनमा त्रास फैलिएको छ।   पहिलो घटना कटहरिया नगरपालिका–५, कटहरिया पानी टंकी टोलमा भएको हो। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख, वरिष्ठ सई विनोध राना मगरका अनुसार स्थानीय २५ वर्षीया रिंकु देवी साहको सर्पदंशबाट […]

पुरा पढ़नुश