घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
बारा, असार १९। बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादका कारण श्रीमतीको ज्यान लिएको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। मुलादिन मियाँका छोरा अन्दाजी ३५ वर्षीय बच्चा मियाँले आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनलाई मासु काट्ने धारिलो हतियार (दाब) ले टाउको र घाटीमा प्रहार गरी हत्या गरेका हुन्। प्रहरीका अनुसार, घटनास्थलमै सहिना खातुनको ज्यान गएको […]
पुरा पढ़नुश