भारत प्रवेश प्रयास गर्ने बंगलादेशी नागरिक मैत्री पुलबाट पक्राउ, खुफिया अनुसन्धान जारी
बिरगंज ,२० असार । भारत–नेपाल सीमा स्थित मैत्री पुलमा शुक्रवारका दिन सशस्त्र सीमा बल (एसएसबी) ४७औँ बटालियनले भारत प्रवेशको प्रयास गरिरहेका एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका ती व्यक्तिसँग भारत प्रवेशका लागि कुनै वैध भिसा वा कागजात नभएको एसएसबीले जनाएको छ। पक्राउ पर्ने व्यक्ति बंगलादेशको चमोला निवासी ४३ वर्षीय सैयद इकबाल रहेका छन्, […]
पुरा पढ़नुश