आपको क्यारेटमा लुकाई राखेको अवस्थामा ४५०० पिस लागुऔषध एम्पुल सहित एक युवक पक्राउ ।
बारा, असार २४। आपको क्यारेटमा लुकाई राखेको अवस्थामा माटिअर्वा जाने बाटोबाट ४५०० पिस प्रतिबन्धित लागुऔषध एम्पुल सहित एक युवकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। विशेष सूचनाका आधारमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ भरत चौक नजिक माटिअर्वा जाने बाटोको छेउबाट ४ हजार ५ सय थान प्रतिबन्धित लागुऔषध एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला […]
पुरा पढ़नुश