भाउजुको हत्या गरेको अभियोग मोरङमा देवर पक्राउ

मोरङ ,२५ असार । आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बस्ने ६९ वर्षीय टंकबहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंकबहादुरलाई पक्राउ गरेको हो। […]

पुरा पढ़नुश

२५ किलो गाँजासहित मोरङमा भारतीय नागरिक पक्राउ

विराटनगर,२५ असार । प्रहरीले मोरङ धनपालथान गाउँपालिकाबाट गाँजासहित भारतीय नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत अररिया पहुँसी ग्राम पञ्चायत-२ का २२ वर्षीय मोहम्मद इर्साद रहेका छन्। बिआर३८क्यू ५६८६ नम्बरको मोटरसाइकलमा सवार उनलाई धनपालथान गाउँपालिका-२ अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। इर्सादले बोकेको प्लाष्टिकको झोलामा २५.२५० ग्राम […]

पुरा पढ़नुश

प्रभु साहको प्रश्न, ‘मधेसमा खानेपानीको हाहाकार हुँदा सरकार किन मौन ?’

काठमाडौं, २४ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले खानेपानीको व्यवस्था गर्न नसक्ने खानेपानी मन्त्रालय खारेज गर्नुपर्ने सुझाव दिएका छन् ।   खानेपानीको व्यवस्था गर्न नसक्नेले कुर्सीमा टासिएर बस्न मिल्छ की मिल्दैन भन्दै उनले प्रश्न समेत उठाएका छन् ।   प्रतिनिधिसभाको आज बसेको बैठकमा आजपा अध्यक्ष साहले खानेपानी सरकारले उपलब्ध […]

पुरा पढ़नुश

प्रधानमन्त्रीको टोली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए।   प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, […]

पुरा पढ़नुश

खडेरीबाट सिर्जित पानी संकट समाधानतर्फ डिप बोरिङमार्फत राहत, संकट चाडै नै समाधान हुने : मन्त्री यादव

वीरगंज, २४ असार । जलवायु परिवर्तनका कारण मधेशका विभिन्न जिल्लामा गम्भीर पानी संकट उत्पन्न भएको बेला संघीय सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जको विभिन्न प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। मंगलबार पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने मन्त्री यादवले हाल पर्सा, बारा, रौतहट लगायतका जिल्लामा चापाकल सुकेर जनजीवन कठिन बन्दै गएको बताए। उक्त […]

पुरा पढ़नुश

पर्सा प्रहरीको सक्रियता,ईटामा लुकाई राखिएको लाखौं मूल्यको काजु र लत्ताकपडा सहित ब्यक्ति पक्राउ ।

रसीद आलम पर्सा, २४ असार । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। एसपी गौतम मिश्रको अब्बल नेतृत्वका कारण सो अपरेसन सफल भएको हो। पर्सा प्रहरीका अनुसार खटिएको विशेष प्रहरी टोलीले मिति २०८२ असार २४ गते राति करीब ३:४५ बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोक […]

पुरा पढ़नुश

एसपी सन्तोष तामाङको तस्करी नियन्त्रण अभियान: १ करोड २५ लाख बराबरको अबैध सामान बरामद

रसीद आलम बारा, असार २४ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङको नेतृत्वमा तस्करी नियन्त्रण अभियान तीव्र पारिएको छ। यसै अभियान अन्तर्गत बारा प्रहरीले करिब १ करोड २५ लाख २४ हजार रुपैयाँ बराबरको अवैध भन्सार छलीका सामानसहित एक कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्र.ब.ना.नि. धन प्रसाद श्रेष्ठको कमाण्डमा […]

पुरा पढ़नुश

रसुवामा भीषण बाढीले मितेरी पुल बगायो, ठूलो धनजनको क्षति

रसुवा,  असार २४ ।आज बिहान रसुवाको भोटेकोसी नदीमा एक्कासी आएको भीषण बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ। बाढीले नेपाल–चीन सीमा जोड्ने ऐतिहासिक मितेरी पुल पूर्णरूपमा बगाएको छ भने रसुवागढी भन्सार क्षेत्र टिमुरेमा व्यापक क्षति पुगेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीका कारण टिमुरेस्थित ड्राइपोर्टमा पार्क गरिएका सयौं इलेक्ट्रिक गाडी (EV) बगाएको छ। […]

पुरा पढ़नुश

युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्

काठमाडौं, २४ असार । प्युरिनयुक्त खानेकुरा खाँदा शरीरमा युरिक एसिडको उत्पादन हुन्छ । यूरिक एसिड एक प्रकारको फोहोर पदार्थ हो, जुन फिल्टर गरी शरीरबाट निकालिन्छ।   तर, यदि युरिक एसिड अत्याधिक बढ्यो भने यसले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या निम्त्याउँछ । धेरै कारणले युरिक एसिडका कारण हुन्छ । जसका कारण खुट्टा सुन्निन थाल्छ । साथै, जोर्नीमा […]

पुरा पढ़नुश

रौतहटमा पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला

रौतहट, २४ असार । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–३ स्थित वडा कार्यालय नजिकको पोखरीको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ। आज अन्दाजी बिहान ८ः ४५ बजे पोखरीमा युवकको डुबेर मृत्यु भएको खबर प्राप्त सूचनाका आधारमा प्रहरी चौकी औरैयाको टोली घटनास्थल पुगेको थियो।   ईशनाथ नगरपालिका–३ निवासी मोजेलाल साहका छोरा, अन्दाजी ३५ वर्षीय रामप्रबेश गुप्ता मृतकको […]

पुरा पढ़नुश