वीरगञ्जको दियालो लर्ड्सको स्वीमिङ पुलमा डुबेर ९ वर्षीय बालकको मृत्यु

वीरगञ्ज, असार २६। वीरगञ्जस्थित दियालो लर्ड्स प्लाजा होटलको स्वीमिङ पुलमा डुबेर एक ९ वर्षीय बालकको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–११ का प्रमोद रौनियारका छोरा बजरंगी रौनियारको बुधबार साझ करिब ७ बजे नुहाउने क्रममा डुबेर ज्यान गएको हो। डुबेर अचेत भएका बालकलाई तत्कालै अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। बालकको शव पोस्टमार्टमका […]

पुरा पढ़नुश

खानेपानी मन्त्री यादवद्वारा पर्सा जिल्लाको स्थलगत अनुगमन, दीर्घकालीन समाधानमा प्रतिबद्धता व्यक्त

रसीद आलम वीरगञ्ज, असार २६ ।पर्सा क्षेत्र नं. १ का सांसद तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पर्सा जिल्लामा जारी खानेपानी संकटको स्थलगत अनुगमन गरेका छन्। उनले वीरगञ्ज महानगरपालिका वडा नं. २ अन्तर्गतका छपकैयाँ, घुसुकपुर लगायतका क्षेत्रहरूमा आज बिहानैदेखि निरीक्षण गर्दै स्थानीय बासिन्दाहरूको पीडा प्रत्यक्ष सुनेका हुन्। जलवायु परिवर्तनको प्रतिकूल असरस्वरूप तराई–मधेस क्षेत्रमा परेको […]

पुरा पढ़नुश

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

काठमाडौं, २६ असार । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मुख्य अंगरक्षक परिवर्तन गरेका छन् ।   यसबाहेक सबै सुरक्षाकर्मीको सरुवा गर्ने कुरा पनि भइरहेको छ । जासुसी र आफ्नो ज्यानलाई खतरा रहेको भन्दै किम जोङ उनले यो कदम चालेको बताइएको छ । किम जोङ उन उत्तर कोरियाका सर्वोच्च नेता हुन्, जसको जापान, दक्षिण […]

पुरा पढ़नुश

एक्कासी निंद्राबाट उठदा हुन सक्छ हृदयघात, बच्ने तरिका जानौं

काठमाडौं, २६ असार ।  के अचानक निद्राबाट ब्यूँझिए पछि हृदयघात हुन सक्छ ? यो प्रश्न धेरैको मनमा उठ्छ। सरल भाषामा भन्नुपर्दा निद्राबाट अचानक ब्यूँझनु आफैंमा हृदयघातको कारण होइन, तर केही अवस्थाहरू छन्, जसले निद्रासँग सम्बन्धित समस्याहरू र हृदयघातको जोखिमलाई जोड्दछ। निद्रा हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ र यसको कमी वा खराब गुणस्तरले हाम्रो हृदयमा […]

पुरा पढ़नुश

पानीको हाहाकार : वीरगन्जमा महिला जनमत संघको जल सत्याग्रह, तीन तहका सरकारलाई खबरदारी

रसीद आलम वीरगन्ज, २५ असार – वीरगन्ज महानगरसहित पर्सा जिल्लामा चापाकललगायतका खानेपानीका स्रोतहरू सुक्न थालेपछि उत्पन्न संकटप्रति विरोध जनाउँदै जनमत पार्टीको भगिनी संगठन महिला जनमत संघको अगुवाइमा बुधबार वीरगन्जको सडकमा ‘जल सत्याग्रह’ कार्यक्रम सम्पन्न गरिएको छ। महिला जनमत संघ पर्साका कार्यकर्ताहरूले घण्टाघर चोकमा खाली घैटो, बाल्टिनसहित विरोध प्रदर्शन गरेका थिए। उनीहरूले ‘जल सत्याग्रह’ लेखिएको ब्यानरसहित […]

पुरा पढ़नुश

बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले

बारा, २५ असार ।  ट्राफिक प्रहरीद्वारा सञ्चालनमा ल्याइएको ‘हेलमेट लगाउने अभियान’ प्रभावकारी बन्दै गएको छ।   अभियानअन्तर्गत बस्ती–बस्तीमा पुगेर ट्राफिक प्रहरी जनचेतना फैलाउँदै हिँडेपछि मोटरसाइकल चालकहरूमा हेलमेटप्रति सकारात्मक परिवर्तन देखिएको हो ।     जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी निरीक्षक दीपक केसीका अनुसार अभियान सुरु गर्नुअघि करिब ६० प्रतिशत चालकले हेलमेट प्रयोग […]

पुरा पढ़नुश

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

काठमाडौं, २५ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले महोत्तरीको भौतिक पूर्वाधार  कार्यालयमा पत्रकार दिवाकर साहमाथि भएको दुव्र्यवहार र आक्रमण घटनाको घोरभत्र्सना गर्दै शान्तिसुरक्षा दिन असफल जिल्लाका सिडियो र प्रहरी प्रमुखलाई निलम्बन गर्न माग गरेका छन् ।   प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले खुल्मखुल्ला भ्रष्टाचार हुँदा समेत सरकार […]

पुरा पढ़नुश

श्रोत नखुलेको १ करोड ४४ लाख नगद सहित चिनियाँ नागरिक नियन्त्रणमा

काठमाडौं, असार २५। श्रोत नखुलेको एक करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध नयाँ बस्तीको एक डेरामा आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। मिति २०८२ साल असार २३ गते राति करिब १० बजे उक्त डेरामा खानतलासी गर्दा चिनियाँ […]

पुरा पढ़नुश

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

काठमाडौं, २५ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधाारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको […]

पुरा पढ़नुश

भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौं, २५ असार । लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा नगरपालिका–१० श्रृजना टोल बस्ने २८ वर्षीय निल कुमार तामाङ रहेका छन् ।   काठमाडौं महानगरपालिका–१६ ठमेलमा भारतीय पर्यटकहरूलाई […]

पुरा पढ़नुश