एसपी धिमालको नेतृत्वमा पर्सामा तस्करीविरुद्ध प्रभावकारी कारबाही,साढे ९ लाख बराबरको सामान बरामद
रसीद आलम ,पर्सा, २७ असार । (सशस्त्र प्रहरीको कडा निगरानी : भन्सार छलीको साढे ९ लाख बराबरको सामान बरामद एसपी धिमालको नेतृत्वमा पर्सामा तस्करीविरुद्ध प्रभावकारी कारबाही) सशस्त्र प्रहरी बल, नेपालका पर्सा प्रमुख एसपी राधेश्याम धिमालको नेतृत्वमा सक्रिय तस्कर समूहविरुद्ध कडा निगरानी र कारबाही सुरु गरिएको छ। यसै क्रममा सशस्त्र प्रहरीले करिब ९ लाख ४७ हजार […]
पुरा पढ़नुश