इन्डोनेसियामा ३ भारतीय ड्रग्स कारोबारीलाई मृत्युदण्डको सजायँ

जाकार्ता, ३० असार ।  इन्डोनेसियाको उच्च अदालतले लागुऔषध तस्करीको आरोपमा तीन भारतीय नागरिकलाई मृत्युदण्डको सजायँ सुनाएको छ ।   यसरी मृत्यु दण्डको भागी हुने भारतीय नागरिकहरूमा  राजु मुथुकुमारन, सेल्वादुराई दिनाकरण र गोविन्दसामी विमलकन्दन रहेका छन । यो निर्णय गत २० जुन २०२५ मा दिइएको थियो, त्यसपछि भारतीय पक्षले यस विषयमा आपत्ति जनाउँदै सजायँ रोक्नका लागि […]

पुरा पढ़नुश

प्रभु साहको प्रश्न, ‘तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भयो ?’

काठमाडौं, ३० असार ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराई मधेस सहित काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको देखिएको समस्याको समाधान गर्न सरकारले चासो नदिएको बताएका छन् ।   प्रधानमन्त्री देखी मन्त्रीहरुले विदेशबाट मिनिरल वाटर मगाएर खाने तर नेपाली जनताले शुद्ध खानेपानी समेत नपाउँने दुखद बिषय भएको टिप्पणी उनले गरे ।   प्रतिनिधिसभाको […]

पुरा पढ़नुश

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री

झापा, ३० असार । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताएका छन् । नेकपा एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने […]

पुरा पढ़नुश

अहिलेको सत्ता सहकार्य चुनावसम्मै जान्छ: प्रधानमन्त्री

झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन ।   भूमि समस्या समाधान आयोग,जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सो पालिकाका दुई सयलाई जग्गा धनीपूर्जा वितरण भएको हो ।   प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनु खुसीको कुरा […]

पुरा पढ़नुश

२१ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

ललितपुर, असार २९। करीब २१ वर्षअघि ललितपुरको नखिपोटस्थित टाईटानिक रेष्टुरेन्टमा देउसी भैलो खेल्दाखेल्दै भएको कर्तव्य ज्यान घटनामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको छ। मिति २०६० साल कात्तिक ९ गते राति अन्दाजी ७:३० बजे ललितपुरको नखिपोटस्थित ललिकुमारी सुनुवारको टाईटानिक रेष्टुरेन्टमा देउसी भैलो खेल्ने क्रममा भएको झगडामा लक्ष्मीबहादुर राउतका छोरा, २४ […]

पुरा पढ़नुश

वीरगंजको खानेपानी संकट समाधानमा युद्धस्तरको प्रयास, मन्त्री यादवले नगरवासीको सहयोगको अपिल

बिरगंज ,२८ असार । पर्सा क्षेत्र नम्बर १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजमा बढ्दो खानेपानी संकट समाधानका लागि संघीय सरकार, स्थानीय सरकार र नेपाल खानेपानी संस्थानको समन्वयमा युद्धस्तरमा प्रयासहरू भैरहेको बताएका छन्। हाल वीरगंज महानगरपालिका क्षेत्रमा पानीको चरम अभावका कारण जनजीवन प्रभावित बनेको अवस्थामा समस्या समाधानका लागि डिप बोरिङ जडान, चुहावट नियन्त्रण […]

पुरा पढ़नुश

दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

नयाँदिल्ली, २८ असार । अहमदाबाद विमान दुर्घटनाको एक महिनापछि प्रारम्भिक अनुसन्धान रिपोर्ट आएको हो ।   विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले १२ जुलाईमा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार विमानका दुवै इन्जिन बन्द भएका कारण दुर्घटना भएको हो । टेकअफ लगत्तै दुबै इन्जिन एक एक गरेर बन्द भए । यस […]

पुरा पढ़नुश

म्यान्मारको बौद्द बिहारमा हवाई आक्रमण, २३ को मृत्यु

काठमाडौं, २८ असार । म्यानमारको सागिङ क्षेत्रमा बिहीबार राति भएको एक बौद्ध विहारमा भएको हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ । उक्त आक्रमण लिन टा लु गाउँमा रहेको एउटा गुम्बामा भएको थियो, जहाँ नजिकैका गाउँहरूबाट १५० भन्दा बढी मानिस आश्रय लिन आएका थिए।   आक्रमणमा ३० जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था […]

पुरा पढ़नुश

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

बैतडी, २८ असार । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ ।   सो दुर्घटनामा परी चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेका अनुसार सो दुर्घटनामा परी मृत्युु हुनेमा अन्दाजी २४ बर्षका जिप चालक सन्तोष बोहरा […]

पुरा पढ़नुश

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

काठमाडौं, २८ असार । शुभमन गिल यतिबेला उत्कृष्ट फर्ममा छन् । भारतीय टेस्ट टोलीको जिम्मेवारी लिएपछि पञ्जाबका यी दायाँ हाते ब्याट्सम्यानले धेरै रन बनाएका छन् ।   पहिलो दुई खेलको चार इनिङ्समा कुल ५८५ रन बनाएपछि गिलले शुक्रबार ११ जुलाईमा लर्ड्स टेस्टको पहिलो इनिङ्समा १६ रन बनाएर इतिहास रचेका थिए । गिलले इंग्ल्याण्डमा खेलिएको टेस्ट […]

पुरा पढ़नुश