बारा प्रहरीले लागू औषध एम्पुल ओसारपसारमा संलग्न ३ जना भारतीय नागरिकलाई पक्राउ गर्न सफल
बारा, असार ३१। लागू औषध नियन्त्रण अभियान अन्तर्गत बारा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध एम्पुल बरामद गर्दै त्यसमा संलग्न तीन जना भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको छ। प्रहरीको योजनाबद्ध अनुसन्धान र सक्रियताका कारण एक दिनमै सफलतापूर्वक तस्करहरूलाई नियन्त्रणमा लिन सकिएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङको कुशल नेतृत्व, कार्यशैली र […]
पुरा पढ़नुश