नेशनल मेडिकल कलेजद्वारा एसपी राधेश्याम धिमाललाई सम्मानपूर्वक विदाई

वीरगंज, साउन १ गते। नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल, वीरगंजले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ। पर्सा जिल्लामा कार्यरत रहँदा उनले सामाजिक उत्तरदायित्व तथा शान्ति सुरक्षामा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै कलेज प्रशासनले विदाई कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रम कलेजका अध्यक्ष प्रो. डा. जैनुदिन अन्सारीको […]

पुरा पढ़नुश

फेरी भेटौँला (विदाई) कार्यक्रम मार्फत सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई भावनात्मक विदाई

वीरगञ्ज,  साउन १ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “फेरी भेटौँला” शीर्षकमा आज बिहीबार बिहान ७:४५ बजे एक भव्य विदाई कार्यक्रमको आयोजना गरिएको छ। वीरगञ्जस्थित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरमा आयोजित सो कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, वीरगञ्ज पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको सम्मानमा सम्पन्न भयो। उहाँको काठमाडौं […]

पुरा पढ़नुश

वीरगन्जमा खानेपानीको संकट समाधानतर्फ ठूलो कदम: निःशुल्क धारा जडानका लागि महानगर र संस्थानबीच सम्झौता

वीरगन्ज,साउन १। खानेपानी संकटको सामना गरिरहेको वीरगन्जमा अब प्रत्येक घरमा निःशुल्क धारा जडान हुने भएको छ। वीरगन्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच बिहीबार भएको ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षरपछि यस्तो व्यवस्था गरिएको हो। वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण र खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। खानेपानी मन्त्री प्रदीप यादव र […]

पुरा पढ़नुश

बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् टिप्स्

काठमाडौं, १ साउन । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।   समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं।   […]

पुरा पढ़नुश

प्रधानमन्त्री मोदीको आगमनका कारण भारत–नेपाल सीमा सील, कडा सुरक्षा व्यवस्था

वीरगञ्ज, १ साउन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउन २ गते (१८ जुलाई) बिहारको मोतिहारीमा हुने आगमनलाई ध्यानमा राख्दै भारत–नेपाल सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। आतंकी घुसपैठको आशंकाका कारण रक्सौल–वीरगञ्ज मुख्य नाका सहित सम्पूर्ण सीमावर्ती क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सीमामा स्क्यानर मेसिन, डग स्क्वाड तथा अन्य आधुनिक उपकरणहरूको प्रयोग गर्दै भारतीय सुरक्षाकर्मीहरूले गहन […]

पुरा पढ़नुश

सरुवा हुँदाहुँदै डिएसपी सुब्बाको धामाका : २१ लाख बराबरको कपडा र गाडी सहित ब्यक्ति पक्राउ, ८ करोड मूल्यका अवैध सामान भन्सार बुझाउने सफलता

पर्सा, असार ३२ गते। सशस्त्र प्रहरी बल, नेपालका पर्सास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जका प्रमुख डिएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) लोकेन्द्र सुब्बाले सरुवा हुँदाहुँदै पनि तस्करीविरुद्ध ठुलो कारबाही गर्दै २१ लाख रुपैयाँ बराबरको तयारी कपडा र सवारीसाधन बरामद गरेका छन्। भारतबाट भन्सार छली चोरीपैठारी गरिएको कपडा तस्करीको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्। सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

खानेपानी संकट समाधानका लागि मन्त्री प्रदीप यादवद्वारा विज्ञहरूसँग बृहत् छलफल

 काठमाडौं,३२ असार । मधेश प्रदेशका वीरगंज शहरसहित आसपासका जिल्लाहरूमा दिनप्रतिदिन गहिरिँदै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधान खोज्न खानेपानी मन्त्री प्रदीप यादवको अध्यक्षतामा बुधबार सिंहदरबारस्थित मन्त्रालयमा बृहत् विज्ञ छलफल सम्पन्न भयो। उक्त छलफलमा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा जलवायु परिवर्तन, तराई–मधेश क्षेत्रमा देखिएको भू-जल अभाव, जलस्रोतको घट्दो स्तर, चुरे दोहन […]

पुरा पढ़नुश

चिनियाँले सिनामंगलमा खोलेको कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद

काठमाडौं ,३२ असार । काठमाडौंको पुरानो सिनामंगलस्थित एउटा घरमा चिनियाँ नागरिकले अवैध रूपमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा र अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कारखाना नै खोलेको पाइएको छ। अवैध रुपमा कारखाना खोलेर कर छली गर्दै आएको पाइएपछि प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार […]

पुरा पढ़नुश

गाँजासहित एक व्यक्ति पक्राउ: डिएसपी जोशीको नेतृत्वमा सफल कारबाही

बारा, ३२ असार । जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत इलाका प्रहरी कार्यालय सिमराका डिएसपी बेद प्रकाश जोशीको कुशल नेतृत्वमा लागू औषधसहित एक जना व्यक्ति पक्राउ परेका छन्। असार ३२ गते दिउँसो करिब ३ बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बबि बम्जमको कमाण्डमा खटिएको टोलीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना. […]

पुरा पढ़नुश

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

काठमाडौं, ३२ असार । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना अनुसार काम अघि […]

पुरा पढ़नुश