सशस्त्र प्रहरी पर्साले तोड्यो लागू औषधको संजाल ,भारी मात्रामा लागुऔषध बरामद ।
सशस्त्र प्रहरी पर्साद्वारा भारी मात्रामा लागुऔषध बरामद गरेको छ। पर्सा, जेठ ६ ।सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको टोलीले वीरगञ्ज महानगरपालिका–२ स्थित भगुवा नाकाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा लागुऔषध बोकी नेपालतर्फ आउँदै गरेका दुई जना […]
पुरा पढ़नुश