खानेपानी मन्त्री यादवद्वारा हज यात्रीलाई त्रिभुवन विमानस्थलमा ससम्मान बिदाइ
रसीद आलम काठमाण्डौ, ८ जेठ । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद तथा वर्तमान खानेपानी मन्त्री प्रदीप यादवले पवित्र हज यात्राको लागि साउदी अरेबियातर्फ प्रस्थान गर्न लाग्नुभएका नेपाली मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर ससम्मान बिदाइ गरेका छन्। मन्त्री यादवले हज यात्रीहरूलाई फूलमाला र खादा अर्पण गर्दै बिदाइ गरेका हुन्। उनले […]
पुरा पढ़नुश